पदवर्ग पहिचान कक्षा १०

Design By: Hemanta Parajuli

डिजिटल अन्तर्क्रियात्मक सिमुलेसन प्रणाली (CDC नेपाल पाठ्यक्रम)

नयाँ पाठ्यक्रम अनुकूल

नेपाली व्याकरण: पदवर्ग डिजिटल सिमुलेसन

नाम, सर्वनाम, विशेषण, क्रियापद, नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक र निपात गरी ९ प्रकारका शब्द वर्गलाई रमाइलो तरिकाले, खेलहरू र स्वचालित मूल्याङ्कनको माध्यमबाट मास्टर गर्नुहोस्।

पाठ्यक्रम सिकाइ उद्देश्य

वाक्यमा प्रयोग भएका आधारमा पदहरू वर्गीकरण गर्न र तिनको सान्दर्भिक प्रयोग गर्न सक्षम बन्ने।

परीक्षा ढाँचा (CDC)

कक्षा १० को बोर्ड परीक्षामा प्रश्‍न नं ५ मा कुनै एउटा वाक्य दिई नाम, सर्वनाम, विशेषण र क्रियापदबाट १-१ ओटा र नामयोगी, क्रियाविशेषण, संयोजक, निपात र विस्मयादीबोधक मध्येबाट कुनै २ ओटा पर्ने गरी जम्मा ६ ओटा प्रश्‍नहरूमा रेखाङ्‍कन गरी तिनको पदवर्ग पहिचान गर्न लागाइन्छ।

खेल र मनोरञ्जन

१० फरक-फरक अन्तर्क्रियात्मक डिजिटल खेलहरूबाट रमाइलो गरी नेपाली व्याकरण सिक्ने र प्रमाणपत्र कमाउने।

तपाईंको हालको प्रगति

०% सकियो
कलेजो पदक (Badges)
0
क्विज स्कोर
०/०
अध्ययन बुकमार्क
खेल खेलिएको
0